Logo

संसद् पूनःस्थापना हुने अधिवक्ता काफ्लेको दाबी (भिडिओसहित)



काठमाडौं, १३ जेठ । अधिवक्ता राजेश काफ्लेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले अदालतबाट पूनःस्थापना हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । राष्टपति विद्यादेवी भण्डारी आँफै न्यायाधीश बनेको पनि उनले आलोचना गरे । संसद् विघटन गर्ने कदम आँफैमा असंवैधानिक रहेको उनको दाबी छ । संविधानको धारा ७६ को उपाधारा ५ अनुसार शेरबहादुर देउवाले १४९ सांसदको समथर्नमा प्रधानमन्त्रीमा दाबी गरेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम