Logo

समृद्धि फाइनान्सको सचिवमा लोहनी नियुक्त



काठमाडौं, १३ जेठ । समृद्धि फाइनान्सको कम्पनीले सचिवमा टिका निधि लोहनीलाई नियुक्त गरेको छ । कम्पनीले आज एक सुचना जारी गर्दै लोहनीलाई नियुक्त गरेको जानकारी दिएको हो ।

कम्पनी सचिव अनु भट्टराईले राजिनामा दिएपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत लोहनीलाई कम्पनी सचिवमा नियुक्त गरेको गरेको फाइनान्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्