Logo

आज यस्तो छ डलरको भाउ



काठमाडौं, १४ जेठ । आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८५ पैसा र विक्रिदर ११६ रुपैयाँ ४५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ८७ पैसा र विक्रिदर १२९ रुपैयाँ ५४ पैसा रहेको छ ।

बैंकको अनुसार आज क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा र विक्रिदर ९६ रुपैयाँ १५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्