Logo

एनआईसी एशिया लघुवित्तको संचालकमा खेतान



काठमाडौं, १४ जेठ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सञ्चालकमा दिपेश खेतान (अग्रवाल) नियुक्त भएका छन् ।
लघुवित्तको संस्थापक समूहमा रिक्त रहेको सञ्चालकमा दिपेश खेतान(अग्रवाल) नियुक्त भएका हुन् ।

बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले खेतानलाई आगामी वार्षिक साधारण सभा नहुन्जेलसम्मका लागि सञ्चालकमा नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्