Logo

गणतन्त्र दिवसमा भीम रावलको कविता : राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ !



काठमाडौं, १५ जेठ । नेकपा (एमाले) बा निश्काषित नेता डा. भीम बहादुर रावलले राष्ट्रलाई नाश्ने गलेर नाश हुने बताएका छन् । आज गणतन्त्र दिवसको अवसरमा कविता सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनको कविता प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित रहेको बुझ्न सकिन्छ । रावलको कविता यस्तो छ :

 



प्रतिक्रिया दिनुहोस्