Logo

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलगायत विशेष समारोहमा सहभागी (फोटोफिचर)



काठमाडौँ १५ जेठ: राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिेनालगायत १४औँ गणतन्त्र दिवसको अवसरमा शनिबार भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित विषेश समारोहमा सहभागी हुँदै ।

तस्वीर : रोशन सापकोटा-रासस



प्रतिक्रिया दिनुहोस्