Logo

निरंकुशतन्त्रका नन्दी भिरङ्गीहरुलाई परास्त गर्न एक भइ जुटौं : जनार्दन शर्मा



काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता जनार्दन शर्माले निरंकुशतन्त्रका नन्दी भिरङ्गीहरुलाई परास्त गर्न एक भइ जुट्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले गणतन्त्र दिवसको शुभकामना दिँदै यस्तो आग्रह गरेका छन् ।

उनले त्याग बलिदानको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गराएका छन् । उनले लेखेका छन्-“त्याग बलिदानको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी समानुपातिक लोकतन्त्र जिन्दावाद जिन्दावाद भन्दै सबै उठाैं ! निरंकुशतन्त्रका नन्दी भिरङ्गीहरुलाई परास्त गर्न एक भइ जुटौं !!”



प्रतिक्रिया दिनुहोस्