Logo

बजेटः एक सय शैयाका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट



काठमाडौं, १५ जेठ । सरकारले एक सय शैया भएका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था गरेको छ । बजेटमा प्लान्ट राख्न अनुदान तथा सामाग्रीमा भन्सार छुटको व्यवस्था समेत गरेको अर्थमन्त्री विष्णु पौडेलले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्