Logo

पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन (लाइभ-भिडिओ)



काठमाडौं, १५ जेठ । सरकारले पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम भने खारेज गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषणमार्फत यस्तो जनाएका हुन् । त्यस्तै, ७० प्रशासनिक भवन निर्माण सम्पन्न गर्न तथा थप १ सय भवन निर्माण सुरु गर्न बजेट विनियोजन गरिएको छ । बजेट भाषण जारी छ:



प्रतिक्रिया दिनुहोस्