Logo

गरिबी निवारण कोष खारेज



काठमाडौं, जेठ १६ । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।त्यस्तै गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले बताए । यस्तै कोषमा आवद्धलाइ सहकारी बनाइ समायोजन गरिने वजेटमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्