Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, १६ जेठ । आज नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६१ पैसा र विक्रिदर ११६ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ६० पैसा र विक्रिदर १२९ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी, आज क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा र विक्रिदर ९६ रुपैयाँ ७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्