Logo

संसद् पूनःस्थापना हुने रामचन्द्र पौडेलको दाबी, अदालतलाई दबाब दिईएको छैन् (भिडिओसहित)



काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीतिक केही राजाहरुको हातमा रहेको टिप्पणी गरेका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याईएकोमा पनि आपत्ति जनाएका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादको बाटोमा हिँडेको पनि आरोप लगाए । उनले ओलीले प्रजातान्त्रिक संस्थाहरुलाई एक एक गरेर ध्वस्त पारेको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्