Logo

मिथिला लघुवित्तको संचालकमा दनुवार



काठमाडौं, १६ जेठ । मिथिला लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवारलाई नियुक्त गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकबाट ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवार नियुक्त भएका हुन् ।

कम्पनीको स्वतन्त्र सञ्चालक केशवराज आचार्यले राजिनामा दिएपछि रिक्त स्वतन्त्र संचालक पदमा दनुवारलाई नियुक्त गरेको संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्