Logo

आज यस्तो छ विदेशी विनिमयदर



काठमाडौं, १७ जेठ । आज युके पाउन्ड स्टिलिङ एकको खरिददर १६४ रुपैयाँ १७ पैसा र विक्रिदर १६५ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र विक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

बैंकको अनुसार सोमबार एक क्यानेडिन डलरको खरिददर ९५ रुपैयाँ ८० पैसा र विक्रिदर ९६ रुपैयाँ ३० पैसा रहेको छ । यसैगरी, एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६१ पैसा र विक्रिदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्