Logo

संवैधानिक इजलासमा बसेका न्यायाधीशहरुको किन विरोध भयो ? गोविन्द बन्दीसँग सवालजवाफ (भिडिओसहित)



काठमाडौं, १७ जेठ । बरिष्ठ अधिवक्ता गोविन्द बन्दीले आफूहरुले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुमध्ये बमकुमार श्रेष्ठ र तेबहादुर केसीमाथि प्रश्न उठेकोले आफूहरुले पनि बाहिर यस्तो टिप्पणी छ भनेर कुरा उठाएको स्पष्ट पारेका छन् ।

उनले अदालतलाई विवादमा तुल्याउने काम कसैले पनि गर्न नहुने बताए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले बताएका हुन् । उनले आफू प्रतिनिधिसभा पूनःस्थापनाको पक्षमा रहेकोले सुरुदेखि संविधानको पक्षमा उभिएको बताए ।



प्रतिक्रिया दिनुहोस्