Logo

कोरोना जित्नु भएकी वृद्धाबाट सहयोग



बेनी, १७ जेठः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना भएर कोरोना जित्नु भएकी रघुगङ्गा गाउँपालिका–४ दग्नामकी ९७ वर्षीया इनरुपीदेवी पुन र उनका छोरा खिम पुन आइतबार अस्पतालमा उपचाररत बिरामी र कुरुवाको निःशुल्क भोजनका लागि सहयोगस्वरुप रु सात हजार प्रदान गर्दै ।

यस अस्पतालमा उपचार गराउन आउने बिरामी र उनका कुरुवालाई स्थानीय युवा क्लब र सङ्घसंस्थाको पहलमा निःशुल्क खाजा खानाको व्यवस्था गरिएको छ ।-तस्बिर : कमल खत्री-रासस



प्रतिक्रिया दिनुहोस्