Logo

डलरको भाउ आज कति ?



काठमाडौं, १८ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८८ पैसा र विक्रिदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ । त्यस्तै, आज स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ७३ पैसा र विक्रिदर १२९ रुपैयाँ ३९ पैसा रहेको छ ।

आज एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ८ पैसा र विक्रिदर ९६ रुपैयाँ ५८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्