Logo

प्रतितोला ३ सयले बढ्यो आज सुनको मुल्य



काठमाडौं, १८ जेठ । आज नेपाली बजारमा सुनको मुल्य ३ सयले बढेको छ । सोमबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भैरहेको थियो ।

यसैगरी, चाँदीको मुल्य पनि १० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्