Logo

जसपा यादव पक्षद्वारा महन्थ, राजेद्रसहित चार नेता निष्काशित



काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ।

आज (मंगलबार) बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको नेता मोहम्मद इस्तिायक राईले जानकारी दिए । चार नेतालाई पार्टीबाट निश्काषन गरिएको जानकारी आजै निर्वाचन आयोगलाई गराईएको पनि जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्