Logo

आज यस्तो छ विदेशी मुद्रा सटहीदर



काठमाडौं, १९ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३४ पैसा र विक्रिदर ११६ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ विक्रिदर ९० रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी, आज एक क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र विक्रिदर ९७ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्