Logo

वीरेन्द्रले विद्यार्थीकालमा लगेज बोकेको यो तस्बिर



काठमाडौं, १९ जेठ । यो तस्बिर तत्कालीन युवराज वीरेन्द्र शाहको हो । उनी त्यतिबेला विश्वप्रशिद्ध इट्टन कलेजमा अध्ययन गर्थे । २०१६ सालको यो तस्बिरमा उनी लगेज बोकिरहेको देखिन्छन् । १४ वर्षका वीरेन्द्रलाई पिता राजा महेन्द्र शाहले विदेशमा पढ्न पठाएका थिए ।

बेलायतको लण्डनस्थित उक्त कलेजमा अध्ययन गर्दा वीरेन्द्रले आत्मनिर्भरताबारे धेरै सिकेका थिए । दरबारको सुखसयलमा हुर्किएका वीरेन्द्र त्यहाँ पुगेर धेरै विषय र जीवनको महत्वपूर्ण अनुभव सँगालेर फर्किएका थिए ।-तस्बिर स्रोतः टोपोफोटो युके



प्रतिक्रिया दिनुहोस्