Logo

राजा वीरेन्द्रलाई यसरी सम्झिए पूर्वमन्त्री रमेशनाथ पाण्डे, वीरेन्द्र एक्लै र सामान्य मानिस भएर घुम्थे (भिडिओसहित)



काठमाडौं, २० जेठ । पूर्वमन्त्री रमेशनाथ पाण्डेले राजा वीरेन्द्र जनताको प्रिय रहेको सुनाए । वीरेन्द्र आन्तरिक भ्रमणमा धेरै नै जाने गरेको स्मरण गराए । तर, वीरेन्द्र एक्लै घुम्न मन पराउने गरेको पनि पाण्डेले जनाए । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राजा वीरेन्द्रले नेपालको सम्मान अन्तर्राष्टियस्तरमा धेरै माथि पुर्याएको पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्