Logo

आज डलरको भाउ कति ?



काठमाडौं, २० जेठ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६४ पैसा र विक्रिदर ११७ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र विक्रिदर ९७ रुपैयाँ ९ पैसा रहेको छ ।

बैंकको अनुसार आज युके पाउण्ड स्टिलिङ एकको खरिददर १६४ रुपैयाँ ९३ पैसा र विक्रिदर १६५ रुपैयाँ ७८ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्