Logo

ज्योति बैकद्वारा ठुलो संख्यामा कर्मचारीको माग



काठमाडौं, २० जेठ । जोति विकास बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले २२ वटा जिल्लाको लागि कर्मचारीको माग गरेको हो । जुनियर असिस्टेन्टका लागि कर्मचारी माग गरेकोमा इच्छुक व्यक्तिहरुले असार ३ गतेसम्म आवेदन दिन बैकले आग्रह गरेको छ । यसको साथै ३० वर्ष माथिका नागरिकले आवेदन दिन नपाउने बैंकले व्यवस्था गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्