Logo

दिशा पाटनीको बिकिनीको तस्वीरले तहल्का मच्चाएपछि…



एजेन्सी, २१ जेठ । बलिउडका द्वय कलाकारहरु दिशा पाटनी र टाइगर श्राफविरुद्ध बिहीबार मुम्बई प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरुमाथि लकडाउनको नियम उल्लघंन गरेको आरोप लागेको छ । यस्तो समयमा पनि दिशाको आकर्षक तस्वीरले सामाजिक सञ्जालमा तहल्का पिटेको छ ।

दिशाले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेको तस्वीरमा उनी पानीमा मस्ती गरेको देखिएकोे छ । बिकिनी लगाएकी दिशाले सुर्यास्तको नजिक पानीमा कपाल लहराएकी छिन् ।
उक्त आकर्षक फोटो राख्दै दिशाले पुरानो तस्वीर भएको उल्लेख गरेकी छिन् ।

सधै सामाजिक सञ्जालमा सक्रिय रहेको दिशा पाटनीले बोल्ड तस्वीर शेयर गर्दै आफ्ना फ्यानहरुलाई खुशी बनाउदै आएकी छिन् । दिशा पछिल्लो समयमा फिल्म राधेमा सलमानसँग रोमान्स गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्