Logo

उपप्रधान एवम् अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण, आर्थिक पुनरुत्थानमा केन्द्रित हुने प्रतिक्रिया



काठमाडौं, २१ जेठ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित् अर्थ मन्त्रालय पुगेर उपप्रधानमन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् ।

अर्थ मन्त्रायले जनाएअनुसार उपप्रधानमन्त्री पौडेलले आमनागरिकलाई कोभिड १९ विरुद्धको खोप सुनिश्चित र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने भनाई राखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot