Logo

मन्त्रिमण्डल पूनर्गठनबारे कांग्रेस प्रवक्ताको टिप्पणी : फैसलासम्मलाई दुइ/चार दिनको घामछाँयाँ



काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिण्डल पूनर्गठन दुई चार दिनको घामछाँयाँको संज्ञा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषा भन्दै लेखेका छन् कलेजोमा छ क्यान्सर बुढी औांमा सिवाजल गोली भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-” पुनर्गठनमा टिप्पणी-@PM_Nepal  कै भाषामा – कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि ! समस्या प्रधानमन्त्रीमै छ l न मन्त्री फाल्नु समाधान हो न पाल्नु l `फैसला´ सम्मलाई दुइ-चारदिनको घामछांया !”



प्रतिक्रिया दिनुहोस्

Screenshot