Logo

यस्तो छ आज विदेशी मुद्रा सटहीदर



काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र विक्रिदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ८४ पैसा र विक्रिदर १२९ रुपैयाँ ५० पैसा रहको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्