Logo

नेपाल सेवा लघुवित्तको साधारण सभा आज हुँदै



काठमाडौं, २४ जेठ । नेपाल सेवा लघुवित्त कम्पनी लिमिटेडको आज साधारणसभा हुँदैछ । लघुवित्तको सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा हुने भएको हो।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कुनै संस्थासँग गाभ्ने सम्बन्धमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि गर्ने भएको छ ।

आर्थिक वर्ष २०७६ र ७७ को वासलात, नाफा, नोक्सान र नगद प्रवाहमाथि सभामा छलफल हुने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot