Logo

ओलीलाई माधव नेपाल जवाफ : एकता गर्ने मनशायले प्रस्ताव आएकै होईन, यो अस्विकार्य छ (पूर्णपाठसहित)



काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले हिजो एकताको लागि अघि सारेको ६ बुँदे प्रस्ताव अस्विकार गर्ने स्पष्ट पारेका छन् । आज एक विज्ञप्ती जारी गर्दै नेता नेपालले ओलीको प्रस्तावले एकता हाँसिल गर्नेभन्दापनि अनेकता सिर्जना गर्नेतर्फ लक्षित रहेको बताएका छन् ।

उनले ओलीले अघि सारेको प्रस्तावमा अलमलाउने भाषा प्रयोग भएको पनि उल्लेख गरेका छन् । त्यस्तै, पार्टी विधानविपरित गरिएका कथित कारबाहीहरु फिर्ता गर्ने कुरा पनि प्रस्तावमा उल्लेख नगरेको भन्दै नेपाल पक्षले आलोचना गरेको छ । नेता नेपालले प्रधानमन्त्री ओलीले बरु प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने भन्दै अदालतमा पेश गरेको हस्ताक्षर फिर्ता नलिने प्रष्ट पारेका छन् ।

हेरौं नेपालले जारी वक्तव्यको पूर्णपाठ :

 



प्रतिक्रिया दिनुहोस्