Logo

जसपाले विश्वासको मत नदिने भएपछि कांग्रेसको शरणमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट



कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ।

जनता समाजवादी पार्टीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेपछि उनी नेपाली कांग्रेस संसदीय दलको दैलोमा पुगेका छन्।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न निर्देशन दिएका बेला मुख्यमन्त्री भट्टले सहयोगका लागि कांग्रेस सामु हात फैलाएका छन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot