Logo

बजेट कार्यक्रमहरुको कार्यान्वयनबारे अनेरास्ववियूको ध्यानाकार्षण



काठमाडौं, २५ जेठ । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले आज अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटेर बजेटमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनसम्बन्धी ध्यानाकार्षण पत्र बुझएको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा विद्यार्थीहरु आज अर्थमन्त्रालय पुगेर मन्त्री पौडेलको ध्यानाकार्षण गराएका हुन् । मन्त्री पौडेलले पत्र बुझ्दै भने–‘बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्छौं ।



प्रतिक्रिया दिनुहोस्