Logo

आज डलरको भाउ कति ?



काठमाडौं, २६ जेठ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र विक्रिदर ११६ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ६८ पैसा र विक्रिदर १३० रुपैयाँ ३५ पैसा रहेको छ ।

बैंकको अनुसार आज एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ २८ पैसा र विक्रिदर ९६ रुपैयाँ ७७ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्