Logo

गोहोरा जोडी



काठमाडौं, २६ जेठ । यो दुर्लभ वन्यजन्तु गोहोरा हो । गोहोराको यो जोडी मध्यपहाडी राजमार्ग भोजपुर खण्डमा भेटिएको हो । गोहोराको यो जोडी निकै आकर्षक देखिएको छ ।

तस्बिर स्रोतः सुवास अधिकारी



प्रतिक्रिया दिनुहोस्