Logo

समाजसेवी निरोज भट्टद्वारा स्वास्थ्य सामाग्री बितरण



काठमाडौं, २६ जेठ । कोरोना महामारीको दोस्रो लहर बढिरहेको बेला सुरक्षामा अग्र पंक्तिमा खटिने प्रहरीलाई मारुती पम्पका म्यानेजर तथा समाजसेवी निरोज भट्टले ईलाका प्रहरी कार्यालय कोखे आहाले, घ्याम्पेसाल र आरुघाट प्रहरी चौकीलाइ स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

आज एक कार्यक्रमका बीच भट्टले ती सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा भीमसेन थापा गाउपालिका वडा २ का वडा अध्यक्ष नारायण प्रसाद भट्टराई र सचिन भट्टराईको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्