Logo

आज कतिमा साट्न पाइन्छ विदेशी मुद्रा ?



काठमाडौं, २७ जेठ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र विक्रिदर ११७ रुपैयाँ ७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ३९ पैसा र विक्रिदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ ।

बैंकको अनुसार आज एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रिदर ९० रुपैयाँ ६९ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्