Logo

स्ट्याण्डर्ड चार्टड बैकको सचिवमा रेग्मी



काठमाडौं, २७ जेठ । स्ट्याण्डर्ड चार्टड बैंकले कम्पनी सचिवमा माधव रेग्मीलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको ४१२ औं बैठकबाट सचिवमा रेग्मी नियुक्त भएका हुन् ।

बैंकको अनुसार रेग्मीले जेठ २५ गतेबाट लागु हुनेगरी पद बहाली गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्