Logo

उद्योगमन्त्री यादवद्धारा पदभार ग्रहण (फोटोफिचर)



काठमाडौं, २७ जेठ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै मन्त्री यादवले सिंहदरबारस्थित् मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

मन्त्रालयमा उनलाई सचिवलगायत कर्मचारीहरुलो स्वागत गरेका थिए । तस्विर ::मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्