Logo

आज विदेशी मुद्राको सटहीदर कति ?



काठमाडौं, २८ जेठ । आज एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ २७ पैसा र विक्रिदर ९६ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५९ पैसा र विक्रिदर ११७ रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी, बैंकको अनुसार आज युके पाउण्ड स्टिलिङ एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र विक्रिदर १६५ रुपैयाँ २१ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्