नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट


काठमाडौं, २८ जेठ । नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिंङ नियुक्त भएको छ ।

कम्पनीको अनुसार साउन १ गतेदेखि लागु हुनेगरी आगामी १ वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।