Logo

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त



काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई आज संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । पोखरेलले हिजै ३१ सांसदहरुको बहुमत हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । File Photo/RN

 



प्रतिक्रिया दिनुहोस्

Screenshot