Logo

मुकुन्देलाई यी महिलाद्वारा झापड हान्ने धम्की



काठमाडौं, ३० जेठ । मुकुन्दे भनी चिनिने मुकुन्द घिमिरेलाई एकजना महिलाले आक्रमणको धम्की दिएकी छिन् । ती महिलाले उनलाई भृकुटीमन्डपमै आएर गालामा झापड हान्ने धम्की दिएकी हुन् ।

रीता शाहीले मुकुन्दलाई अहिलेसम्म जम्मा गरेको पैसाको बिल तयार गरेर राख्न भनेकी छिन् । अन्यथा गालामा झापड दिने धम्की दिएकी छिन् ।

राउटे समुदायका लागि सहयोग गर्दा प्रश्न उठाएको भन्दै शाहीले धम्की दिएकी हुन् । उनले ट्वीट गर्दै मुकुन्द घिमिरेलाई लेखेकी छिन्ः उनले ट्वीट गर्दै मुकुन्द घिमिरेलाई लेखेकी छिन्ः त्यही भुकुटीमण्डप मै आउँछु भेट्न तपाईंले जम्मा गरेको पैसा विल रेडि बनाई राख्नु नत्र डाइरेक्ट गालामा झापड दिन्छु । 



प्रतिक्रिया दिनुहोस्