Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ७ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४२ पैसा र विक्रिदर रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्