Logo

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ३० जेठ । आज नेपाली बजारमा सुनको मुल्य ६ सयले घटेको छ । शुक्रबार ९४ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मुल्य आज ६ रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा खरिद विक्रि भएको थियो । चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार आज चाँदीको मुल्य प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्