Logo

ऋषि लामिछाने र सरिता लामिछानेले एक–अर्काको यसरी गरे तारिफ (भिडिओसहित)



काठमाडौं, ३० जेठ । निर्माता तथा निर्देशक ऋषि लामिछाने र निर्देश, निर्माता तथा नायिका सरिता लामिछानेसँग पत्रकार ऋषि धमलाले रमाईले कुराकानी गरेका छन् । लामिछाने दम्पत्तिले कोरोना संक्रमणलाई जितेको अनुभवपनि सेयर गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा लामिछाने दम्पत्ति अतिथिको रुपमा थिए ।

उनीहरुले एउटै फिल्डमा काम गर्दा दम्पत्तिबीच झनै जीवन सहज हुने बताएका छन् । ऋषि लामिछानेले पेशाको सबैले सम्मान गर्नुपर्ने पनि धारणा राखेका छन् । सरिताले भने आफूले प्रायः आफ्नै ब्यानरमा काम गर्ने गरेको पनि सुनाईन् । तर, अन्य ब्यानरमा पनि काम गर्दा सहज नै हुने बताईन् । श्रीमानले भने धेरै नै केयर गरेको उनको भनाई छ । हेरौं कुराकानीको पूरा भिडिओ:

 



प्रतिक्रिया दिनुहोस्