Logo

आज २४ सय ७ कोरोना संक्रमित थप



काठमाडौं,  ३० जेठ । आज नेपालमा २ हजार ४ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ ।

पिसीआर परिक्षणबाट १६ सय ९४ र  एन्टिजेन परिक्षणबाट ७ सय १३ गरी जम्मा २४ सय ७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । कोरोना संक्रमणबाट आज थप ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४ सय १२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्