Logo

२४ घन्टामा ४६ संक्रमितको मृत्यु



काठमाडौं, ३० जेठ । कोरोना संक्रमणबाट आज थप ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज पिसीआर परिक्षणबाट १६ सय ९४ र   एन्टिजेन परिक्षणबाट ७ सय १३ गरी जम्मा २४ सय ७ जनाको जनालाई संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्