Logo

तरकारी र किराना पसल विहान ११ बजेसम्म खुला गर्न पाइने



काठमाडौं, ३० जेठ । निषेधाज्ञामा तरकारी र किराना पसल विहान ११ बजेसम्म खुला गर्न पाइने भएको छ । ७ असारसम्म थपिएको निषेधाज्ञामा तरकारी, किराना पसल, डिर्पाटमेन्टल स्टार खुला गर्ने गरी समय तोकिएको हो ।

यसअघि विहान ९ बजेसम्म मात्र किराना पसल खोल्न छुट दिइएको थियो । तरकारी तथा फलफूलको थोक बजारमा फुटकर विक्री वितरण गर्न भने रोक लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्