Logo

हार्डवेयर पसल अपरान्ह ४ बजेपछि संचालन गर्न पाइने



काठमाडौं, ३० जेठ । उपत्यकामा हार्डवेयर पसलहरु अपरान्ह ४ बजेपछि संचालन गर्न पाइने भएको छ । ७ असारसम्म थपिएको निषेधाज्ञामा यस्तो आदेश जारी गरिएको हो ।

आदेशमा विकास निर्माणजन्य सामाग्रीका पसलहरु साँझ ४ बजेपछि संचालन गर्न सक्ने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्