Logo

आज विदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, ३१ जेठ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक स्विस फ्रान्सको खरिददर १२९ रुपैयाँ ८५ पैसा र बिक्रिदर १३० रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, आज क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रिदर ९६ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्